सङ्घीय बजेटः खानेपानीदेखि द्रुतमार्गसम्म मधेश केन्द्रित कार्यक्रम
gorkhapatraonline.com · Sat May 30 01:55:03 GMT 2026

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेश प्रदेशलाई लक्षित गर्दै खानेपानी, सिँचाइ, सडक, कृषि, उद्योग, पर्यटन, रेलमार्ग, स्वास्थ्य तथा सामाजिक सुरक्षासम्बन्धी महत्वाकाङ्क्षी कार्यक्रम घोषणा गरेको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको बजेटमा मधेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाउने दीर्घकालीन रणनीतिअनुसार विभिन्न कार्यक्रम अघि सारिएको छ।
Read full story at source (gorkhapatraonline.com)