सुनको कोटा दोब्बरले बढाउँदै राष्ट्र बैंक, अब दैनिक कति ल्याउन पाइन्छ ?
kendrabindu.com · Fri Sep 22 10:02:17 GMT 2023
नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा बढाएको छ । स्रोतका अनुसार बैंकहरुले दैनिक आयात गरिने सुनको कोटा दोब्बरले बढाउँदै प्रतिदिन २० केजी सुन आयात गर्न भएका हुन् ।
यसअघि दैनिक १० केजी मात्रै सुन आयात गर्न पाइने व्यवस्था थियो । यद्यपी राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय परिपत्र भने गरिसकेको छैन ।
Read full story at source (kendrabindu.com)