राजस्थानलाई हराउँदै गुजरात आइपिएलको फाइनलमा
setopati.com · Sat May 30 02:19:24 GMT 2026
गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ।
चन्डीगढमा गएराति भएको दोस्रो क्वालिफायर खेलमा राजस्थानलाई ७ विकेटले पराजित गर्दै गुजरात फाइनल पुगेको हो।
Read full story at source (setopati.com)