एक गोलले पछि परेको स्थिति उल्टाउँदै भिल्लारियलमाथि बेटिसको रोमाञ्चक जित
ratopati.com · Mon Sep 14 21:12:36 GMT 2026
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत मंगलबार सम्पन्न खेलमा रियल बेटिसले भिल्लारियलमाथि २–१ गोल अन्तरको पुनरागमन जित निकालेको छ । यस जितसँगै बेटिस अंक तालिकाको तेस्रो स्थानमा कायमै रहँदा पराजित भिल्लारियल भने १८ औँ स्थानमा छ ।
खेलका सबै तीन गोल पहिलो हाफमै भएका थिए । सुरुआती अग्रता भने घरेलु टोली भिल्लारियलले लिएको थियो । खेलको २९ औँ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई १–० को अग्रता दिलाएका थिए ।
Read full story at source (ratopati.com)