निरज आचार्य एमाले प्रचार विभाग प्रमुख, प्रेस चौतारी इन्चार्जमा झाँक्री
setopati.com · Sat May 30 03:02:21 GMT 2026

नेकपा एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी निरज आचार्यलाई दिइएको छ।
जेठ ४ गतेदेखि ४ दिनसम्म बसेको केन्द्रीय सचिवालय बैठकले आचार्यलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको हो।
Read full story at source (setopati.com)