ओमानको तटनजिकै व्यापारिक जहाजमा हमला, भारतीय चालक दलका १३ जनाको उद्धार, एक बेपत्ता
barnanmedia.com · Mon Sep 14 21:45:00 GMT 2026

आइतबार ओमानको तटनजिकै 'एमटी एल गाइया' नामको व्यापारिक जहाजमा आक्रमण हुँदा एक भारतीय बेपत्ता भएका छन्।
भारतीय चालक दलका १४ जना सदस्यमध्ये १३ जनालाई भने सुरक्षित रूपमा उद्धार गरिएको छ।
Read full story at source (barnanmedia.com)