‘विकासका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक’
nagariknews.nagariknetwork.com · Mon Feb 17 09:15:59 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताले विकासको ढोका खोलेको बताउँदै विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकामा जोड दिएका छन्।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)