फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी
barnanmedia.com · Mon Sep 14 22:02:57 GMT 2026

फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ।
राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो ।
Read full story at source (barnanmedia.com)