युक्रेन र रुसबिच ऊर्जा क्षेत्रमा लक्षित आक्रमण नगर्ने सहमति : राष्ट्रपति ट्रम्प
barnanmedia.com · Mon Sep 14 22:09:00 GMT 2026

युक्रेन र रुसले एकअर्काका ऊर्जा सुविधाहरूलाई निशाना नबनाउने सहमति जनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् ।
यसअघि उनले किएभलाई रुसी तेल रिफाइनरीहरूमाथि प्रहार गरेको भन्दै आलोचना गरेका थिए ।
Read full story at source (barnanmedia.com)