जापानले २० वर्षपछि भारतीय आँपमा किन पुन: प्रतिबन्ध लगायो ?
nagariknews.nagariknetwork.com · Sat May 30 03:16:21 GMT 2026

भारतको कृषि गुणस्तर नियन्त्रण प्रणालीमा गम्भीर त्रुटि फेला परेपछि जापानले भारतीय आँप आयात २०२६ को सिजनका लागि प्रतिबन्ध गरेको छ।
जापानी क्वारेन्टाइन अधिकारीहरूले भारतका कीटनाशक उपचार केन्द्रहरूमा मापदण्ड विपरीतका कमजोरी विशेष गरी भाप ताप उपचार सुविधामा धुवाँ र कीटाणुशोधन प्रक्रियामा फेला पारेपछि यो कदम चालेका हुन्। लगभग दुई दशकपछि जापानले भारतीय आँपमाथि यस प्रकारको कडा कदम चालेको यो पहिलो पटक हो।
Read full story at source (nagariknews.nagariknetwork.com)