युरोपेली संघ र युनिसेफद्वारा ‘आशा: ड्रीम्स इन मोशन’ अभियान सुरु
deshsanchar.com · Sat May 30 02:20:38 GMT 2026

काठमाडौँ- युरोपेली संघ (इयू) र युनिसेफ नेपालले नेपाली युवाहरूलाई भविष्यको श्रम बजारका लागि आवश्यक सीप विकास तथा रोजगारीसँग जोड्ने उद्देश्यले ‘आशा: ड्रीम्स इन मोशन’ नामक घुम्ती डकुमेन्ट्री प्रदर्शन तथा संवाद कार्यक्रम सुरु गरेका छन्।
Read full story at source (deshsanchar.com)