जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकसित गरिने
setopati.com · Sat May 30 03:36:40 GMT 2026

सरकारले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको माता सीताको जन्मभूमि एवम् मधेसको राजधानी जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा गरेका छन्।
अर्थमन्त्री डा. वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि संघीय संसद्मा प्रस्तुत गरेको बजेटमार्फत सो घोषणा गरेका हुन्।
Read full story at source (setopati.com)