मनोहरा खोलामा बाढीको बहाव बढेपछि नदी किनारका बस्तीमा त्रास
barnanmedia.com · Mon Sep 14 22:15:03 GMT 2026

भक्तपुरस्थित मनोहरा खोला मा पानीको बहाव बढेपछि नदी किनारका केही टहरामा पानी पसेको छ। सोमबार दिउँसोदेखि परेको वर्षाका कारण खोलामा बाढीको सतह बढेको हो।
केही महिनाअघि महानगरपालिकाले यही क्षेत्रबाट नदी किनारका बस्ती तथा टहरा हटाएको थियो। खोलामा पानीको बहाव बढेपछि नदी किनारमा रहेका केही टहरामा पानी पसेको हो। बाढीको सतह बढेपछि नदी किनारमा बसोबास गरिरहेका स्थानीय त्रसित भएका छन्।
Read full story at source (barnanmedia.com)