लक्ष्मीपूजाको साँझ १३०५ मेगावाट विद्युत खपत
nayapatrikadaily.com · Mon Oct 24 16:37:00 GMT 2022
लक्ष्मीपूजाको साँझ नेपालभर विद्युतकाे माग १३०५ मेगावाट पुगेको छ। सोमबार (लक्ष्मीपूजाको दिन) साँझ ६ः१० बजे विद्युतको पिक डिमान्ड सोबराबर पुगेको हो।
हिन्दुहरूको पर्व तिहारको लक्ष्मीपूजामा झिलिमिली बत्तीलगायतका विद्युतीय बत्तीहरू उच्च मात्रामा बाल्ने गरिन्छ। घर, कार्यालय, व्यावसायिक भवनलाई झिलिमिली बत्ती बालेर सजाइन्छ। फलस्वरूप विद्युतको खपत पनि उच्च हुन्छ।
Read full story at source (nayapatrikadaily.com)