स्वर्गद्वारीका उपमेयरले चलाएको गाडी दुर्घटना
nepalpress.com · Sat Jun 27 12:48:28 GMT 2026

रूपन्देही । प्यूठानको स्वर्गद्वारीका उपमेयर मिनराज राना मगरले चलाएको गाडी दुघर्टनामा परेको छ । झन्डै ४०० मिटरमुनि दुर्घटना ग्रस्त अवस्थामा फेला परेको र उपमेयर गाडीसँगै खसेको अनुमान प्रहरीको छ ।
प्रहरीले सूचनासँगै घटनास्थल पुग्दै गरेको जनाएको छ ।
Read full story at source (nepalpress.com)