लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
barnanmedia.com · Sat Jun 27 12:39:53 GMT 2026

लेबनान, इजरायल र संयुक्तराज्य अमेरिकाले शान्ति सम्झौताका लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा लेबनानी सैनिकहरूले इजरायलले कब्जा गरेको दुई क्षेत्रहरू नियन्त्रणमा लिने प्रयासका साथै हेजबुल्लाहलाई निशस्त्र पार्ने उद्देश्यले एक प्रक्रिया समावेश छ भने यो अमेरिकामा भएको पाँचौ चरणको वार्ताको परिणाम हो ।
Read full story at source (barnanmedia.com)