अध्यादेश पारित गरेरै छाड्छु: प्रधानमन्त्री
nagariknews.nagariknetwork.com · Mon Feb 17 12:52:50 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशको विकासका लागि ल्याइएका अध्यादेश संसद्बाट पारित गरेरै छाड्ने बताएका छन्।
दाङको घोराहीमा नेकपा (एमाले) जिल्ला कमिटीद्वारा सोमबार आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो नेतृत्वको सरकार केन्द्रित भएको स्पष्ट गर्दै आफूहरु कोही पनि नेपाली पछाडि नपरोस् भन्ने सोच बोकेर अघि बढेको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)