आचार्य एमाले प्रचार प्रमुख, झाँक्री प्रेस चौतारी इन्चार्ज बने
newsofnepal.com · Sat May 30 04:03:06 GMT 2026

काठमाडौँ ।
नेकपा एमालेले पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी नीरज आचार्यलाई दिएको छ। पार्टीले हालै जारी गरेको परिपत्र (अपानी) मार्फत आचार्यलाई उक्त जिम्मेवारी तोकिएको हो।
Read full story at source (newsofnepal.com)