राजस्थान रोयल्सको यात्रा सकिएपछि वैभव सूर्यवंशी रोए, डगआउटमा आँसु थाम्नै सकेनन्
canadanepal.com · Sat May 30 04:14:39 GMT 2026
एजेन्सी - इन्डियन प्रिमियर लिग (IPL) को १९औँ संस्करणमा रियान परागको कप्तानीमा रहेको राजस्थान रोयल्सको यात्रा दोस्रो क्वालिफायर खेलमा पराजयसँगै टुङ्गिएको छ। यस खेलमा सबैको नजर १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीमाथि टिकेको थियो।
उनले आफ्नो प्रदर्शनले कसैलाई पनि निराश पारेनन् र ९६ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई २१४ रनको बलियो योगफलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेले। तर, उत्कृष्ट ब्याटिङका बावजुद उनको टोलीले ७ विकेटको नमीठो हार बेहोर्नुपर्यो। टोली प्रतियोगिताबाट बाहिरिएपछि वैभव निकै निराश देखिए र डगआउटमा आफ्ना आँसु रोक्न सकेनन्।
Read full story at source (canadanepal.com)