भिडिओमा हेर्नुहोस्, पोखराको कालिज फार्ममा चितुवा पसेको दृश्य
setopati.com · Mon Feb 17 16:55:00 GMT 2025
पोखराको एउटा कालिज फर्ममा सोमबार चितुवा पसेको थियो। झन्डै ४० किलोको उक्त चितुवालाई जिल्ला वन कार्यालयले डार्ट गरेर समातेको छ। त्यसपछि उक्त चितुवालाई वन कार्यालय लगिएको थियो।
Read full story at source (setopati.com)