चीनको आक्रामक व्यापारिक नीति, सस्तो गाडीले यूरोपियन बजारमा त्रास
kendrabindu.com · Sat May 30 04:30:33 GMT 2026

काठमाडौं । बेइजिङले आक्रामक व्यापारिक नीतिहरू अवलम्बन गर्दै जाँदा युरोपमा चिनियाँ सामानको आयात ह्वात्तै बढेको छ। यसलाई लिएर युरोपेली नेता तथा कम्पनीहरू चिनियाँ उत्पादनमाथिको आफ्नो निर्भरताप्रति चिन्तित बनेका छन्।
उनीहरू यस निर्भरताबाट कसरी बाहिर निस्कने भन्ने विषयमा बहस गरिरहेका छन्। उत्पादन क्षेत्रमा चीन झन्झन् शक्तिशाली बन्दै गएपछि युरोपले आफ्ना उद्योगहरूमाथि अस्तित्वकै सङ्कट देख्न थालेको छ।
Read full story at source (kendrabindu.com)