भोटेकोसी बाढी : यी अस्पतालमा लगिएको छ शव
kendrabindu.com · Sat Aug 29 02:12:18 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा बुधबार (भदौ १०) बिहान आएको बाढीका कारण ठूलो जनधनको क्षति भयो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो असर गरेको छ । सुरक्षा निकाय निरन्तर उद्धार, खोज र राहतमा जुटेको छ ।
यद्यपि, बाढीमा परेर ज्यान गुमाएका व्यक्तिहरूको शव संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । बाढीमा परी मृत्यु भएकाको शव विभिन्न अस्पतालमा पुर्याइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
Read full story at source (kendrabindu.com)