चीनमा ताल फुटेपछि निगरानी तीव्र, तत्काल ठूलो बाढीको जोखिम कम
barnanmedia.com · Sat Aug 29 02:13:04 GMT 2026

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेपछि चिनियाँ पक्षले उक्त क्षेत्रको निरन्तर निगरानी गरिरहेको जनाएको छ।
चिनियाँ पक्षले नेपाली अधिकारीलाई पठाएको जानकारीअनुसार तालबाट पानी निरन्तर बाहिर बगिरहेको छ। पानीको मात्रा बढेसँगै तालको आकार पनि विस्तार हुँदै गएको जनाइएको छ।
Read full story at source (barnanmedia.com)