भेलले बगाएका आमाछोरीको उपचारका क्रममा मृत्यु
gorkhapatraonline.com · Sat Aug 29 02:21:16 GMT 2026

शुक्रबार दिउँसोको अविरल वर्षापछि सडकमा उर्लिएको भेलले बगाएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका–३०, ढुङ्गेपाटन बस्ने २६ वर्षीया सुष्मा दाहाल र उहाँकी दुई वर्षीया छोरी रोनिकाको उपचारका क्रममा मृत्यु भएको हो।
सुष्माको शुक्रबार राति पौने १० बजे र रोनिकाको शनिबार बिहान सवा १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
Read full story at source (gorkhapatraonline.com)