प्रलोपाको महाधिवेशन सचिवालयको विस्तारित बैठक बस्दै
setopati.com · Sat May 30 04:57:50 GMT 2026

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को केन्द्रीय महाधिवेशन सचिवालयको बैठक बस्दैछ।
शनिबार बिहान ११ बजे ललितपुरको कुपन्डोलमा बैठक बस्ने अध्यक्ष परिषद् सदस्य सन्तोष परियारले जानकारी दिए।
Read full story at source (setopati.com)