सडकको बहाना बनाएर तरकारी र फलफूलमा अस्वभाविक मूल्य वृद्धि
barnanmedia.com · Mon Sep 14 23:48:41 GMT 2026

काठमाडौँ उपत्यकामा तरकारी र फलफूलको मूल्य अचाक्ली बढेको छ।
एकातिर चाडबाड, अर्कोतिर बाढी–पहिरोले यातायात अवरुद्ध भएको बहाना बनाएर तरकारी र फलफूलमा अस्वभाविक मूल्य वृद्धि भएको छ ।
Read full story at source (barnanmedia.com)