आणविक ऊर्जा एजेन्सीका निरीक्षकलाई प्रवेश दिन इरान सहमत भएको दाबी
baahrakhari.com · Tue Jun 23 00:51:16 GMT 2026

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरान संयुक्त राष्ट्रसंघको आणविक ऊर्जा नियामक निकाय ‘अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी’ (आईएईए)का निरीक्षकहरूलाई आफ्नो देशमा काम गर्न अनुमति दिन सहमत भएको दाबी गरेका छन् ।
स्विट्जरल्यान्डको बर्गनस्टक रिसोर्टमा सोमबार पत्रकारहरूसँग भान्सले भने, “इरानीहरू आईएईएका निरीक्षकहरूलाई आफ्नो देशमा फिर्ता बोलाउन सहमत भएका छन् ।”
Read full story at source (baahrakhari.com)