मुस्ताङमा आजदेखि जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेल सुरु, प्रधानमन्त्रीको पठाए सन्देश
barnanmedia.com · Mon Sep 14 23:59:35 GMT 2026

मुस्ताङको जोमसोममा आजदेखि जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन सुरु हुँदैछ ।
घरपझोङ गाउँपालिकाको आयोजनामा ७५३ वटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरू सहभागी हुने गरी ’घरपझोङ जलवायु परिवर्तन सम्मेलन‘ सम्मेलन आयोजना हुन लागेको हो । यसका लागि सबै तयारी पूरा भएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।
Read full story at source (barnanmedia.com)