तीजको दिन पनि श्रममै साकेला
barnanmedia.com · Tue Sep 15 00:03:36 GMT 2026

हिन्दू महिलाको चाड हरितालिका तीज देशभर मनाइरहेका बेला खोटाङको साकेला गाउँपालिकामा भने ‘साकेला श्रम अभियान’मार्फत सार्वजनिक पूर्वाधार संरक्षण र सरसफाइको कामलाई निरन्तरता दिइएको छ ।
अभियानअन्तर्गत वडा नं ५ मात्तिमस्थित साप्सुखोला–गाउँपालिका प्रवेशद्वार तथा त्यहाँ निर्माण गरिएका संरचनाको सरसफाइसँगै आसपासका सडकको मर्मतसम्भार गरिएको हो ।
Read full story at source (barnanmedia.com)