यी हुन् सर्वोच्चको आदेशमा उठिवास लाग्दै गरेका ८० अर्बका उद्योग, अब यो देशमा लगानी कसले गर्ला ?
barnanmedia.com · Tue Sep 15 00:27:01 GMT 2026

सर्वोच्च अदालतको एउटा आदेशपछि लुम्बिनी क्षेत्र वरपरका ६१ उद्योग उठिवासको सँघारमा पुगेका छन् । ती सबै उद्योगको हिसाब राज्यको कुनै निकायले निकालेको छैन ।
यी उद्योगहरूमा करिब ८० अर्ब रुपैयाँ लगानी रहेको छ भने करिब २० हजार श्रमिकले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । राज्यकै निकायबाट सबै प्रकारका अनुमति लिएर वर्षौंदेखि सञ्चालनमा रहेका उद्योगलाई बलपूर्वक विस्थापित गर्ने काम नेपालबाहेक संसारमा अन्यत्र सायदै हुन्छ ।
Read full story at source (barnanmedia.com)