नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा
neplays.com · Sat Aug 29 02:27:00 GMT 2026
अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी– २० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज भिक्टोरिया सिए– ११ विरुद्ध खेल्दै छ ।
डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने यी दुई टोलीबीचको खेल अपराह्न १ः१५ बजे सुरु हुनेछ ।
Read full story at source (neplays.com)