एम्बाप्पेको दुई गोलमा इराकमाथि फ्रान्सको सहज जित, मौसमका कारण खेलमा लामो अवरोध
nepalpress.com · Tue Jun 23 01:35:58 GMT 2026
काठमाडौँ । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले विश्वकप २०२६ मा आफ्नो दोस्रो डबल (दुई गोल) पूरा गर्दै इराकविरुद्ध ३–० को सहज जित दिलाएका छन् ।
सोमबार भएको खेलमा खराब मौसमका कारण दोस्रो हाफ करिब दुई घण्टा ढिलो सुरु हुँदा प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा लामो मौसमजन्य अवरोध देखिएको थियो ।
Read full story at source (nepalpress.com)