हुलाकमार्फत हुने मतदानमा कडाइ गर्ने ट्रम्पको प्रयासमा सर्वोच्च अदालतले के भन्यो ?
baahrakhari.com · Tue Sep 15 00:53:04 GMT 2026

काठमाडौं । अमेरिकामा नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि हुलाकमार्फत गरिने मतदानमा कडाइ गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासलाई अमेरिकी सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ ।
हुलाकमार्फत गरिने मतदानलाई सीमित गर्ने आफ्नो प्रयास रोक्ने तल्लो अदालतको आदेश खारेज गर्न ट्रम्पले सर्वोच्च अदालतसमक्ष निवेदन दिएका थिए ।
Read full story at source (baahrakhari.com)