एमाले पुनर्गठन बहस थप पेचिलो
annapurnapost.com · Tue Sep 15 00:53:20 GMT 2026

बल्थलीमा बसेको कार्यदल बैठकले उपाध्यक्ष थापा र महासचिव पोखरेलका अलग–अलग प्रतिवेदनमा सहमति जुटाउन सकेन।
काठमाडौं : निर्वाचनमा लज्जास्पद पराजयपछि एमालेभित्र सुरु भएको पार्टी पुनर्गठनको बहस अहिले दुई फरक प्रतिवेदनलाई एउटै दस्तावेजमा मिलाउने चरणमा पुगेको छ। पुनर्गठनको अर्थ संगठन सुधारमात्रै हो कि नेतृत्व व्यवस्थापन पनि हो भन्ने प्रश्नमै मतभेद छ।
Read full story at source (annapurnapost.com)