आज चार संसदीय समितिको बैठक बस्दै
nepalsamaya.com · Tue Sep 15 01:03:25 GMT 2026

काठमाडौं- आज संघीय संसदका चार समितिको बैठक बस्दैछ।
आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ।
Read full story at source (nepalsamaya.com)