काठमाडौंबाट भेपसहित चार जना पक्राउ
setopati.com · Tue Sep 15 01:06:07 GMT 2026

काठमाडौंको चुच्चेपाटी र महाबौद्धबाट विद्युतीय चुरोट (भेप)सहित चार जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार प्रतिबन्धित भेपसहित चार जनालाई पक्राउ गरेको हो।
Read full story at source (setopati.com)