मुस्ताङमा आजदेखि जलवायु सम्मेलन
nepalwatch.com · Tue Sep 15 01:03:59 GMT 2026

मुस्ताङ । आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ । सम्मेलनको आज कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्दैछिन् । सम्मेलनमा भाग लिन ४ सय २१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ आइपुगेका छन् ।
Read full story at source (nepalwatch.com)