च्याम्पियन्स लिग फाइनलमा आर्सनल र पिएसजी भिड्दै
barnanmedia.com · Sat May 30 06:26:29 GMT 2026
युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको फाइनलमा आर्सनल र पेरिस सेन्ट जर्मेन (पिएसजी) आमनेसामने हुँदैछन्।
हंगेरीको बुडापेस्टमा फाइनल नेपाली समयअनुसार ९:४५ बजे सुरु हुनेछ। आर्सनल सन् २००६ पछि पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो।
Read full story at source (barnanmedia.com)