११ महिनामा भरतपुर महानगरको पुँजीगत खर्च ३७.५४ प्रतिशत मात्रै
onlinekhabar.com · Tue Jun 23 01:56:04 GMT 2026

८ असोज, चितवन । भरतपुर महानगरपालिकाले चालु आ. व. २०८२/०८३ को ११ महिनामा जम्मा ३७.५४ प्रतिशत मात्रै पूँजीगत खर्च गर्न सकेको छ ।
महागनरको कुल बजेट ५ अर्व २२ करोड ३१ लाख ७९ हजारमध्ये पूँजीगततर्फ विनियोजन गरिएको २ अर्व ६२ करोड ७६ लाख १६ हजार ३१९ रूपैया मध्ये जेठ मसान्तसम्म ९८ करोड ६३ लाख ३९ हजार ४५० रूपैया अर्थात ३७.५४ प्रतिशत मात्रै खर्च भएको छ ।
Read full story at source (onlinekhabar.com)