राजीनामा मागपछि दबाबमा रहेका ओलीले तल्लो तहसम्म जारी गरेको अर्को लिखत
canadanepal.com · Sat May 30 06:36:26 GMT 2026

काठमाडौ–ं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक सर्कुलर (अन्तरपार्टी निर्देशन–२) जारी गर्दै वर्तमान राजनीतिक परिदृश्य र गत फागुन २१ गते सम्पन्न मध्यावधि निर्वाचनबारे गम्भीर एवं समीक्षात्मक टिप्पणी गरेका छन्।
शुक्रबार जारी गरिएको उक्त ‘अपानि’मा अध्यक्ष ओलीले पुराना र स्थापित राजनीतिक दलहरूलाई सिध्याउन योजनाबद्ध षड्यन्त्र भइरहेको दाबी मात्र गरेका छैनन्, एमाले चुनावमा जानुको पछाडि आफ्नो इच्छा नभई ‘बाध्यता’ रहेको सनसनीपूर्ण प्रष्टोक्ति समेत दिएका छन्।
Read full story at source (canadanepal.com)