स्थानीय जातका गाई जोगाउन किसानलाई भत्ता
deshsanchar.com · Sat Jun 27 08:40:39 GMT 2026

गुल्मी – पहिला गाउँघरका प्रत्येक गोठमा देखिने स्थानीय जातका गाई अहिले लोप हुँदै गएका छन्। किसानले व्यावसायिक रूपमा दूध बढी दिने उन्नत जातका गाईपालन गर्न थालेपछि स्थानीय जातका गाई पाल्ने चलन घट्दै गएको हो।
Read full story at source (deshsanchar.com)