सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव
deshsanchar.com · Sat Jun 27 09:36:30 GMT 2026

काँक्रेविहार – सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र परिवार नियोजनका औषधिको अभाव भएको हो।
Read full story at source (deshsanchar.com)