नयाँ बानेश्वरबाट नवडर्माको सेवा विस्तार
setopati.com · Sat Jun 27 13:06:58 GMT 2026

विगत सात वर्षदेखि छाला, सौन्दर्य तथा डर्माटोलोजी सेवामा सक्रिय नवडर्मा स्किन, हेयर ट्रान्सप्लान्ट एण्ड लेजर एस्थेटिक्सले काठमाडौंको नयाँ बानेश्वरस्थित नयाँ तथा आधुनिक परिसरबाट सेवा सञ्चालन सुरु गरेको छ।
सेवा विस्तारसँगै आयोजित विशेष समारोहमा नवडर्माले हेयर ट्रान्सप्लान्ट सेवाको औपचारिक शुभारम्भ गर्नुका साथै अत्याधुनिक फ्र्याक्सनल कार्वन-डाइअक्साइड लेजर मेसिनको उद्घाटन गरेको छ। यससँगै सेवाग्राहीले अन्तर्राष्ट्रियस्तरको प्रविधिमा आधारित छाला, कपाल तथा लेजर एस्थेटिकसम्बन्धी उपचार एउटै स्थानबाट प्राप्त गर्न सक्ने जनाइएको छ।
Read full story at source (setopati.com)