प्रदर्शनअघि सोनमको आशंका : अभिजीत विमानस्थलबाटै पक्राउ पर्न सक्छन्
onlinekhabar.com · Sat Jun 06 03:20:48 GMT 2026

२३ जेठ, नयाँ दिल्ली । लद्दाखका वातावरण अभियन्ता तथा शिक्षाविद् सोनम वाङ्चुकले कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेको दिल्ली विमानस्थलमै पक्राउ पर्न सक्ने आशंका व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै वाङ्चुकले समर्थकहरूलाई शान्त र संयमित रहन आग्रह गरेका हुन्। उनले ‘राम्रोको आशा गरौँ, तर खराब परिस्थितिका लागि पनि तयार रहौं’ भन्दै आन्दोलनलाई भारतको इतिहासकै सबैभन्दा शान्तिपूर्ण आन्दोलन बनाउन आह्वान गरेका छन्।
Read full story at source (onlinekhabar.com)