नेपाललाई भारतले दैनिक ६५४ मेगावाटसम्म विद्युत् दिने
nepallive.com · Tue Sep 15 01:48:55 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेपछि भारतले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म विद्युत् निर्यात गर्ने भएको छ।
भारतका नेपालस्थित राजदूत नवीन श्रीवास्तवले सामाजिक सञ्जालमार्फत भारतले नेपालको विद्युत् आवश्यकता पूरा गर्न ६५४ मेगावाट विद्युत् निर्यात गर्ने जानकारी दिएका हुन्।
Read full story at source (nepallive.com)