दसैँअघि रसुवागढी जोड्ने सरकारको दौड, असोजमै सडक खुलाउने लक्ष्य
barnanmedia.com · Tue Sep 15 01:40:41 GMT 2026

सरकारले रसुवाको भोटेकोशीमा आएको हिमबाढीका कारण क्षतिग्रस्त सडक सञ्जाल असोजभित्रै पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मर्मत तथा पुनर्निर्माणको कामलाई तीव्रता दिएको छ ।
नागरिकको आवतजावत सहज बनाउन र नजिकिँदै गरेका ठूला चाडपर्वमा आपूर्ति व्यवस्थापनमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यसहित सरकारले यो कदम चालेको हो ।
Read full story at source (barnanmedia.com)