गिलको कीर्तिमानी शतक, सूर्यवंशीको विस्फोटक ब्याटिङ : आईपीएलमा रेकर्डहरूको वर्षा
ratopati.com · Sat May 30 07:15:00 GMT 2026
चन्दीगढ । गुजरात टाइटन्स तेस्रो पटक आईपीएलको फाइनलमा पुगेको छ। टोलीले ‘क्वालिफायर–२’ मा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्यो।
अब फाइनलमा ३१ मेका दिन गुजरातको भिडन्त अहमदाबादमा रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग हुनेछ।
Read full story at source (ratopati.com)