मोबाइलबाटै पाइने १० लाखसम्मको विद्युतीय कर्जा लिँदा के–के कुरामा ध्यान दिनुपर्छ ?
bishowkhabar.com · Tue Sep 15 01:58:09 GMT 2026

काठमाडौं– मोबाइल तथा विद्युतीय माध्यमबाट सहजै कर्जा लिन सकिने सुविधा विस्तार भइरहेका बेला नेपाल राष्ट्र बैंकले विद्युतीय कर्जाको सीमा र भुक्तानी अवधिबारे स्पष्ट व्यवस्था सार्वजनिक गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा तलब, पेसागत तथा व्यावसायिक आम्दानी जम्मा हुने प्राकृतिक व्यक्ति र लघु, साना तथा मझौला व्यवसायीले निश्चित सीमाभित्र विद्युतीय माध्यमबाट कर्जा लिन सक्ने व्यवस्था गरिएको हो ।
Read full story at source (bishowkhabar.com)