पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानकी पूर्वपत्नी जेमिमाले ५२ वर्षको उमेरमा गरिन् बिहे
barnanmedia.com · Tue Sep 15 01:59:13 GMT 2026

पाकिस्तानका पूर्प्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी जेमिमा गोल्डस्मिथले ५२ वर्षको उमेरमा दोस्रो विवाह गरेकी छन्।
जेमिमाले ६२ वर्षीय आयरिस-अस्ट्रेलियन करोडपति क्यामरुन ओराइलीसँग विवाह गरेकी हुन्।
Read full story at source (barnanmedia.com)