बक्सिङमा स्वर्ण जितेकी स्वस्तिका अहिले बेडमा
ratopati.com · Tue Sep 15 02:15:00 GMT 2026
धनगढी । २०८१ कात्तिक १४ गते बहराइनको मानामास्थित ‘अल अहली क्लब’ मा स्वस्तिका तिरुवाले नेपालका लागि स्वर्ण पदक जितिन् । ‘आइएसएफ जिम्नासाइड समर गेम्स’को बक्सिङमा उनले ब्राजिलकी खेलाडीलाई ५–० ले पराजित गर्दै स्वर्ण पदक जितेकी थिइन् ।
महिला ५४ केजीमुनिको फाइनलमा स्वर्ण जितेकी स्वस्तिकाका लागि त्यो जित निकै महत्त्वपूर्ण थियो । उनका आमाबुबा, दाजु र दिदीले घरमै टेलिभिजनबाट उनको खेल हेरेका थिए । स्वर्ण जितेपछि परिवारमा खुसी छाएको थियो ।
Read full story at source (ratopati.com)